महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलागा चतुर्थी - १९

इन्टरनेट सेवा

एकिकृत डाटा व्यवस्थापन केन्द्रले सम्बन्धित कार्यालयको अनुरोधमा सिंह दरबारभित्र इन्टरनेट सेवा सुविधा प्रदान गर्दछ। यस सेवाले परिसरभित्र अवस्थित सरकारी निकायहरूलाई उनीहरूको सञ्चालनका लागि भरपर्दो र सुरक्षित इन्टरनेट कनेक्टिभिटी सुनिश्चित गर्दछ।