वि.सं:
नेपाल संवत: ११४५ चिल्लाथ्व चतुर्दशी - १४
बोलपत्र पेश गर्ने अन्तिम मिति २०८१/१२/०५ गते दिउसो १२ बजे रहेकोले बोलपत्रदाताहरुले सो समय भन्दा अगावै www.bolpatra.gov.np/egp online सिष्टम मार्फत विड गर्नुहुन तथा वप जानकारीको लागि online सिष्टमबाट विवरणहरु हेर्नुहुन समेत जानकारी गराईन्छ ।